नियम १४
पोष्टर टाँस्न वा राख्न नपाउने
निकुञ्जको प्रयोजनको लागि निकुञ्जको कार्यालयको कर्मचारीले बाहेक निकुञ्जभित्र अरु कसैले पनि कुनै किसिमको चिन्हपट, सूचनापट, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४